ghar sansar

माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटीले भन्यो – निजी स्रोतका सबै शिक्षकलाई नगर शिक्षक घोषणा गरौ

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटीले निजी स्रोतमा कार्यरत सबै शिक्षकलाई नगर शिक्षक घोषणा गरी व्यवस्थापन गर्नु पर्ने माग अघि सारेको छ ।

dirghayi clinic

माओवादी केन्द्रका नगर वरिष्ठ उपाध्यक्ष नवराज अवस्थी र सह सचिव तिलक जप्रेलले विज्ञप्ति प्रकाशित गरी निजी स्रोतका शिक्षक व्यवस्थापन सम्बन्धि पार्टीका धारणा सार्वजनिक गरेको हो ।

,orning glory badhai

निजी स्रोत शिक्षकको व्यवस्थापनका लागि बसेको सर्वदलीय बैठकमा निजी स्रोतका शिक्षक व्यवस्थापन गरेपछि मात्रै खुला प्रतिस्पर्धामा जाने सबैबाट सुझाव आएकाले त्यस अनुसार अघि बढ्नु पर्नेमा माओवादी केन्द्रका जोड छ । तर मेयर रण बहादुर महराले सर्वदलीय सुझाव विपरित सबै दलको सहमत रहेको भनेर प्रचार गरेको भन्दै असन्तुष्टि पोखेको छ ।

Himal dental
सम्बन्धित
Loading...