ghar sansar

पूर्व सैनिक कुँबरले खुवाए अनाथ बालबालिकालाई भोजन

little buddha academy
khasi

महेन्द्रनगर । पूर्व सैनिक अभिजङ्ग कुँबरले आफ्नो जन्म दिनमा समाज कल्याण अनाथालयका बालबालिकालाई खाना खुवाएका छन् ।

dirghayi clinic

काठमाडौंमा बस्दै आएका डडेल्धुराको भित्री मधेस जोगबुढाका कुँबरले बिहीबार अनाथालयका बालबालिकालाई खीर, पुरी, हलुवा, दही लगायतका परिकार खुवाएका छन् ।

,orning glory badhai

अनाथ बालबालिकालाई खाना खुवाउने कार्यक्रमको व्यवस्थापन पूर्व सेनानी गोरख पुजाराले गरे । पुजारा र कुँबर सैनिक सेवाका सहकर्मी हुन् । कुँबरले पुजारासित समन्वय गरी खाना खुवाएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...