ghar sansar

महाकालीको वहाव बढेपछि शारदा ब्यारेजमा सवारी आवागमन बन्द

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

पानीको बहाव बढेपछि सोमबार बिहानदेखि बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो । महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...