Sarsoti

वडा अध्यक्ष देवकोटामाथि आक्रमणमा संलग्नलाई कारवाही गर्न भीमदत्त नगरपालिकाको माग

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि साँघातिक आक्रमाणमा संलग्नलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

Mahendranagar

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बुधबार विज्ञप्ति जारी आक्रमणको निन्दा गर्दै संलग्नलाई कानुनी कारवाहीका लागि सम्बन्धित निकायसित माग गरेका छन् ।

morning glory

यसैगरी भीमदत्त नगरपालिका १८ का कार्य वाहक वडा अध्यक्ष पदम बहादुर चन्दले विज्ञप्ति प्रकाशित गरी आक्रमणको निन्दा गर्दै संलग्नलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।

saark school
सम्बन्धित
Loading...