Sarsoti

प्रहरीले समात्यो दुई लाख बढीको अवैध समान, भन्सार कार्यालयलाई बुझाइयो

lotus institute
Mahendranagar

महेन्द्रनगर । प्रहरीले भारतबाट अवैध रुपमा भित्रिएको दुई लाख बढीको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका ४ र ६ सुकासालबाट समान बरामद गरी गड्डौचौकीस्थित भन्सार कार्यालय पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले २ लाख २८ हजार मूल्य बराबरको कम्मरमा लगाउने कपडाको बेल्ट,लेडिज कट्टु,ब्रा,दाल,तेल,अचार,काजु लगायत बिभिन्न किसिमका कपडा तथा खाद्य सामाग्री बरामद गरिएको बताए ।

saark school
सम्बन्धित
Loading...