Sarsoti

वडा प्रहरीको हिरासतबाट भागेका थुनुवा पक्राउ

lotus institute

महेन्द्रनगर । वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट भागेका एक थुनुवा पक्राउ परेका छन् । बुधबार राति थुनुवा कक्षको भेन्टिलेसन ताडेर भागेका बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायकलाई बिहीबार विहान भाँसीबाट बिहान पक्राउ गरिएको छ ।

Mahendranagar

वडा प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर यमबहादुर मल्लले बुधबार राति साढे ८ बजे थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बडायकलाई पक्राउ गरिएको बताए ।

morning glory

ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरेका बडायक साउन १९ गतेदखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको थियो ।

saark school
सम्बन्धित
Loading...