Sarsoti

पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अधिवेशन भोलि महेन्द्रनगरमा, सुदूरपश्चिमका सबै जिल्लाबाट २ सय ५० प्रतिनिधि सहभागी

lotus institute

महेन्द्रनगर । पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अधिवेशन शनिबार महेन्द्रनगरमा हुने भएको छ । २ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको छ ।

Mahendranagar

पेशागत महासंघका केन्द्रीय अध्यक्ष पूण्य प्रसाद ढकालले अधिवेशन उद्घाटन गर्ने नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम महासचिव महादेब जोशीले जानकारी दिएका छन् ।

morning glory

महासचिव जोशीका अनुसार उद्घाटन समारोहका प्रमुख अतिथि ढकाल सहित एमालेका नेता पूर्व मन्त्री भानुभक्त ढकाल, चुडामणी जङ्गली सहितका नेताहरु शुक्रबार साँझ महेन्द्रनगर पुगि सकेका छन् ।

अविधेशन भानु पार्टी प्यालेशमा राखिएको छ । अधिवेशनबाट महासंघको नयाँ समिति चयन हुने जानकारी दिइएको छ ।

saark school
सम्बन्धित
Loading...