

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देउवाटोलकी एक बालिकालाको खोला बगेर मृत्यु भएको छ ।

देउवा टोलकी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

बाख्रा चराउन जादा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो।

