ghar sansar

फ्लोरिडा माविमा बाल दिवस, कुशे औंशी तथा तीजको अवसर पारी विभिन्न कार्यक्रम आयोजना

little buddha academy
khasi

महेन्द्रनगर । फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयमा बाल दिवस, कुशे औंशी तथा तीजको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरिएका छन् ।

dirghayi clinic

कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने दिनको उपलक्ष्यमा कक्षा ११ र १२ का छात्रछात्राहरूबीच मेरा बुबाः मेरा आदर्श“ शीर्षकमा निबन्ध लेखन प्रतियोगिता गरिएको छ ।

,orning glory badhai

कक्षा ८, ९ र १० का छात्रहरूका लागि आधारभूत इलेक्ट्रसियन सीप र कक्षा ८, ८÷९÷१० का छात्राहरूका लागि ब्युटिसियन सम्बन्धी सीप, कक्षा ६ र ७ का छात्र छात्राहरूका लागि कम्प्युटर असेम्बल सम्बन्धी तालिम, कक्षा ५ का छात्र छात्रालाई दुना टपरी, बाती, प्राथमिक उपचार एवम सिलाइ बुनाइ सम्बन्धी तालिम तथा कक्षा १ देखि ४ सम्मका छात्रछात्राहरूलाई व्यक्तिगत सरसफाई, लुगा पट्ट्याउने सीप, हाते रुमालमा रङ्गरोगन गर्ने, टाइ बाँध्ने, कागजी कला तथा धागो द्वारा पेन्टिङ गर्ने जस्ता विविध कलात्मक सिप सम्बन्धी तालिम एवम तीजको उपलक्ष्यमा बालबालिकाबीच नृत्य प्रतियोगिता गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...