ghar sansar

संविधान दिवसमा कञ्चनपुर कारागारका ६ कैदी रिहा

महेन्द्रनगर । संविधान दिवसको अवसरमा कञ्चनपुर कारागारबाट ६ जना कैदी रिहा भएका छन् । कारागार प्रशासनले कैद सजाय माफीका लागि सिफारिश गरिएका उनीहरु सबै रिहा भएका छन् ।

उनीहरुमा नकवजनी चोरी ५० प्रतिशत कैद गरेका महेश सावद, बहु विवाहका केशव लुहार, चोरी मुद्दाका मुकुन्दराज भट्ट, बहुविवाह सुरेश लुहार, कर्तव्य ज्यान मुद्धाका भबे लुहार, र डाँका चोरी मुद्धाका देवेन्द्र गिरी छन् ।

mahostaw

असल चालचलन, र ४० देखि ५० प्रतिशत कैद सजाय भुक्तान गरी सकेका कैदीबन्दी रिहा गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...