इन्टरनेशनलका शिक्षक कलौनीलाई राष्ट्रिय शिक्षा पुरस्कार

lotus institute

महेन्द्रनगर । इन्टरनेशनल पब्लिक स्कुलका शिक्षक नगेन्द्र प्रसाद कलौनी राष्ट्रिय शिक्षा पुरस्कार २०८० का लागि छनौट भएका छन् । शिक्षक कलौनीलाई पुरस्कारका लागि मनोनयन गरिएको छ ।

Mahendranagar

भीमदत्त नगरपालिका ३ भाँसीस्थित विद्यालयमा शिक्षक कलौनी लामो समयदेखि कार्यरत छन् । विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले शिक्षक कलौनी पुरस्कारका लागि मनोनयन भएकोमा बधाई दिएका छन् ।

morning glory

उनले आगामी दिनमा कलौनीलाई शिक्षा क्षेत्रमा थप योगदान पुगाउन प्रेरणा मिलेको बताएका छन् ।

saark school
सम्बन्धित
Loading...