
महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि चन भएका छन् । एमाले बेलौरी नगर कमिटीका अनुसर बेलौरीबाट भट्ट सहित सात जना सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।
एमालेको आठौं अधिवेशनबाट भट्ट जिल्ला सचिव निर्वाचित भएका थिए । भट्ट सहित बलदेब सिह बुडाल, लाल बहादुर शाही र करमसाय राना खुल्लामा प्रतिनिधि चयन भएका छन् । यसैगरी महिलामा चित्रा चौधरी र कौशिला खरेल र युवामा उपेन्द्र बहादुर शाही प्रतिनिधि चयन भएका छन् ।
प्रदेश प्रतिनिधि चयन भट्ट प्रदेश अधिवेशनमा सचिवका दाबेदार छन् ।
