ghar sansar

बैतडीका सात पालिकामा एमालेका प्रदेश प्रतिनिधि सर्वसम्मत, बाँकी तीन सहमतिको प्रयास जारी

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीका सात पालिकामा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । अन्य तीन पालिकामा सर्वसम्मतका लागि छलफल जारी राखिएका एमाले बैतडीका इन्चार्ज निरु पालले जानकारी दिएकी छन् ।

dirghayi clinic

इन्चार्ज पालका अनुसार पुुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिका बाहेक अन्य सबैमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन् ।

,orning glory badhai

एमालेको असोज २१र २२ गते हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि सोमबार सबै जिल्लामा प्रतिनिधि छनौट थालिएको हो ।

Himal dental
सम्बन्धित
Loading...