ghar sansar

एमाले सुदूरपश्चिम अधिवेशन : आज उम्मेदवारी दर्ता, आजै मतदान

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन तालिकाअनुसार आज बिहान उम्मेदवारी दर्ता, प्रारम्भिक नामावली प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ ।

dirghayi clinic

उम्मेदवारी फिर्ता गर्न साढे १२ बजेदेखि २ बजेसम्मको समय तय गरिएको छ । दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। बेलुकी ५ बजेदेखि मतदान शुरु गर्ने तयारी छ ।

,orning glory badhai

एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि तीन जना कृष्णप्रसाद जैसी, वचनबहादुर सिंह र कमल तिमिल्सिनाको चर्चा छ।

Himal dental
सम्बन्धित
Loading...