ghar sansar

कञ्चनपुर काँग्रेसका जिल्ला कार्य समिति सदस्य घिमिरेको निधन

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला कार्य समिति सदस्य गोपाल घिमिरेको निधन भएको छ । केही दिन अघि मोटरसाइकल दुर्घटनमा परी घाइते भएका घिमिरेको उपचारको क्रममा निधन भएको हो ।

भारतीय सहर खटिमा जाने क्रममा केही दिन अघि घिमिरे भारतीय क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा घाइते घिमिरेलाई उपचारका लागि भारतको बरेलीमा भर्ना गरिएको थियो ।

mantra hos123

दोधारा चाँदनी नगरपालिकाका घिमिरेको शव सोमबार घर ल्याएर दाहसंस्कार गरिने आफन्तहरुले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...