दोधारा चाँदनीमा हुन्छ यस्तो अनुगमन (तस्बिरहरु)

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका उप मेयर गंगा जोशीले वडा नं. ८ सुन्दरनगरस्थित प्रेम रोकायाको पुष्प खेती अनुगमन गरेकी छन् ।

नगरपालिकाका प्राविधिक सहित खेतबारी पुगेकी उनले रोकायासित कुराकानी गरी खेतमका फोटो सेसन गरेकी छन् । उप मेयर जोशीको सचिवायलले अनुगमन गरेको भन्दै यी तस्बिर सार्वजनिक गरेको हो ।

सम्बन्धित
Loading...