ghar sansar

भीमदत्त पन्तको शालिक तोडफोड निन्दनीय : माओवादी केन्द्र

little buddha academy
khasi

महेन्द्रनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) केन्द्र कञ्चनपुरले किसान नेता सहिद भीमदत्त पन्तको शालिक तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

dirghayi clinic

पार्टी जिल्ला संयोजक खेमराज पाण्डेयको हस्तारक्षित प्रेस विज्ञप्तीमा किसान, मजदुर, गरिब र पीडितका पक्षमा बोल्दा जीवन गुमाएका नेता भीमदत्तको अपमान गर्दै शालिक तोडफोड गरिने कार्य निन्दनीय भएको उल्लेख गरिएको छ ।

,orning glory badhai

Himal dental
सम्बन्धित
Loading...