प्याब्सन महोत्सवमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै मन्त्र हस्पिटललाई कदर पत्र

Amity

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन ) कञ्चनपुरले मन्त्र हस्पिटललाई कदर पत्र प्रदान गरेको छ । प्याब्सन कञ्चनपुरले प्याब्सन महोत्सवमा मन्त्र हस्पिटलले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरी सहयोग गरेको भन्दै कदर पत्र प्रदान गरेको छ ।

प्याब्सन समापन कार्यक्रममा हस्पिटलका निर्देशक डा. गोबिन्द रोकायालाई कदर पत्र प्रदान गरिएको छ । प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले कदर पत्र प्रदान गरे ।

janjyoti campus

आइतबारदेखि कबर्ड हलमा पाँच दिनसम्म सञ्चालन गरिएको प्रतिायोगिताका मन्त्र हस्पिटलले निःशुल्क सेवा उपलब्ध गराएको छ ।

ghar sansar
सम्बन्धित
Loading...