ghar sansar

कबर्ड हलमा एन प्याब्सन महोत्सवका खेल सुरु, मर्निङ्ग ग्लोरी र आदर्श विद्या निकेतले पहिलो दिनमै जिते तीन/तीन स्वर्ण

महेन्द्रनगर । १६ औं एन प्याब्सन महोत्सव अन्र्तगत बिहीबारदेखि कबर्ड हलमा विभिन्न खेलहरु सुरु भएका छन् । बिहीबार पहिलो दिन मर्निङ्ग ग्लोरी र आदर्श विद्या निकेतनले तीन÷तीन स्वर्ण जितेका छन् ।

महोत्सवमा जिल्लाभरका ५६ विद्यालयले भाग लिएका छन् । बुधबार खुला मञ्चमा महोत्सव उद्घाटन गरिएको थियो ।
महोत्सव संयोजक एन प्याब्सन कञ्चनपुरका सचिव बलदेब भट्टले पहिलो दिनका सबै खेलहरु शान्तिपूर्ण रुपमा भएको बताए ।

mahostaw

महोत्सवमा भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेलबटेनिस लगायतका खेलहरु समावेश गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...