पाँच दिनदेखि गायब छन् भीमदत्त १० तिल्केनीका यी युवक, फेला परे सम्पर्क गरी सहयोग गरि दिन घर परिवारको आग्रह

महेन्द्रनगर । पाँच दिनदेखि हराएका भीमदत्त नगरपालिका १० तिल्केनीका एक युवकका घर परिवारले फेला परेमा सम्पर्क गरी सहयोग गरि दिन आग्रह गरेका छन् । तिल्केनी दमन सिह धामीले छोरा खगेन्द्र माघ २ गतेदेखि हराएकाले सहयोगका लागि आग्रह गरेका छन् ।

२४ वर्षिय खगेन्द्र घरबाट हराएको बुवा दमन सिह धामीले जाननकारी गराएका छन् । उनले खगेन्द्रलाई फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९७४२४१०४९९७ मा सम्पर्क गरी सहयोग गरि दिन आग्रह गरेका छन् ।

सम्बन्धित
Loading...