ghar sansar

फाप्लालाई राष्ट्रिय गौरबको योजना घोषणा गर्ने प्रक्रिया सुरु भइ सक्यो : मन्त्री साउँद

little buddha academy
khasi

महेन्द्रनगर । परराष्ट्र मन्त्री एनपी साउँदले कैलाली धनगढीस्थित फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।

dirghayi clinic

महेन्द्रनगर खुला मञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्दै मन्त्री साउँलदले राष्ट्रिय गौरबको योजना घोषणाका लागि प्रक्रिया सुरु भएको बताएका हुन् ।

,orning glory badhai

उनले खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने बताउँदै उनले पूर्वाधार निर्माणमा सरकार लागि परेको बताए। ‘फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ । त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छ। खेलकुदले देशलाई विश्वमाझ चिनाउँछ ।’

कार्यक्रममा मन्त्री साउँदले खेलाडी र प्रशिक्षकको तालिमको व्यवस्थाका लागि आफूले पहल गर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...