महेन्द्रनगर । कञ्चनपुरको बेलौरी र पुनर्वासबाट भन्सार छलीको सामान बरामद गरिएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ बुराबाट २० हजार र पुनर्वास नगरपालिका ४ घ गाउँबाट १८ हजारका दनहरू बरामद गरिएको हो ।
जिल्लाको दुई स्थानबाट शनिवार ३८ हजारको भन्सार छलीको सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।