प्रजातन्त्र दिवसमा दथरथ चोकमा दिप प्रज्वलन

महेन्द्रनगर । नेपाल भारत मैत्री संघले ७४ औं प्रजातन्त्र दिवसमा दशरथ चोकमा दिप प्रज्वलन गरेको छ । सहिद दशरथ चन्दको शालिकमा माल्यार्पण गरी शालिक क्षेत्रमा दिप प्रज्वलन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा सहित संघका अध्यक्ष कृष्ण प्रसाद पाठक सहित समितिका पदाधिकारी, सदस्य लगायत विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् ।

सम्बन्धित
Loading...