ghar sansar

कैलाली एमाले अधिवेशन शुक्रबार विहानसम्म स्थगित

little buddha academy
khasi

महेन्द्रनगर । कैलालीको सुखडमा जारी नेकपा एमाले कैलालीको नवौँ अधिवेशन अन्र्तगत नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ ।

dirghayi clinic

निर्वाचन कमिटीले भोलि बिहान ८ बजे सम्मको लागि मतदान स्थगित गरिएको जनाएको छ। एमाले कैलालीमा त्रिपक्षीय भिडन्त हुने भएको छ ।

,orning glory badhai

अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्रतिस्पर्धा गर्दैछन् । सुखडमा जारी अधिवेशनको ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...