ghar sansar

कञ्चनपरका तीन पत्रकारलाई निड्सको सम्मान

महेन्द्रनगर । राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स नेपाल)ले आफ्नो रजत जयन्तीमा तीन पत्रकारलाई सम्मान गरेको छ ।

बेलौरीमा गरिएको कार्यक्रममा सुदूरदर्पण दैनिकका सम्पादक भाष्कर केसी, प्राईमटाईका पत्रकार डिल्लीराज पन्त र नेपाल खबरका पत्रकार गोकुल जोशीलाई सम्मान गरिएको छ ।

उनीहरु सबैलाई निड्सका अध्यक्ष दुर्गा खरेलले दोसल्ला ओढाएर प्रमाण पत्र प्रदान गरिन् ।

Himal dental
सम्बन्धित
Loading...