भीमदत्तले दियो आइतबार होलीको सार्वजनिक विदा

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आइतबार होलीको सार्वजनिक विदा दिएको छ । सरकारले तराई क्षेत्रमा सोमबार सार्वजनिक विदा दिइएकोमा भीमदत्तले आइतबार पनि विदा दिएको हो ।

भीमदत्त नगरपालिकामा पहिलो पटक होलीको अघिल्लो दिन सार्वजनिक विदा विदाई दिइएको हो ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले भीमदत्त नगरपालिकाको निर्णय अनुसार सार्वजनिक विदा दिइएको सूचना जारी गरेका छन् ।

सम्बन्धित
Loading...