ghar sansar

बझाङ्ग उप निर्वाचनमा समाजवादीको सशक्त दावी, सत्ता गठबन्धनभित्र खैलाबैला मच्चिने सम्भवना

महेन्द्रनगर । एकीकृत समाजवादीले बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले बझाङ–१ को प्रदेश सभामा दिल बहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले बताए । सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन् ।

समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बझाङ्ग नछाड्ने चेतावनी दिएका दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...