Sarsoti

दोधारा चाँदनीमा आगलागी पीडितका खेतमा पुगे रमेश लेखक

lotus institute

महेन्द्रनगर । दोधारा चाँदनी पुगेका काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बाबाथान बजारस्थित सचिव टोलका आगलागी पीडित वासिन्दासित भेटघाट गरेका छन् ।

Mahendranagar

कञ्चनपुर क्षेत्र नं. ३ का साँसद लेखकले सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, काँग्रेस कञ्चनपुरका सह सचिव नाफू सिह साउँद, काँग्रेस दोधारा चाँदनी सभापति राजेन्द्र मल्ल, दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा देबी जोशी लगायतका नेता कार्यकर्तासित लेखक आगो लागेर गहुँबाली नष्ट भएको खेतमा पुगेका छन् ।

morning glory

केही दिन अघि उक्त स्थानमा बिद्युत तार एकआपसमा ठोक्किएर सल्केको आगोले १९ घरधुरी किसानहरुको झण्डै १० बिघाहमा लगाएको गहुँबाली नोक्सान भएको थियो ।

saark school
सम्बन्धित
Loading...