ghar sansar

कञ्चनपुर कारागारका कैदी, कर्मचारी र प्रहरी हवल्दार होटेलबाट पक्राउ घट्नाको कञ्चनपुर प्रहरीले थाल्यो अनुसन्धान

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले होटेलबाट दुई कैदी बन्दी सहित चार जना पक्राउ परेको घट्नाको अनुसन्धान थालेको
छ ।

dirghayi clinic

कञ्चनपुरका डीएसपी उमेश जोशीले अहिले नाइके बाहिर निस्केर मदिरा सेवनको विषय अनुसन्धान भैरहेको बताए। उनका अनुसार अहिले प्रहरीले कारागारसंग समन्वय गरेर अनुसन्धान थालेको छ।

,orning glory badhai

प्रहरीले होटेलबाट कैदी ज्ञान बहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार रामसिंह धामी र कारागारका खरिदार जीवन पन्त सहितलाई मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

बिहीबार उनीहरू होटलमा भेटिएका थिए । अहिले सो विषयमा छानबिन थालिएको हो । यस्तै एसपी चक्रराज जोशीले प्रहरी कर्मचारीलाई भने छानबिन गरेर कारबाही गर्ने जनाए।

Himal dental
सम्बन्धित
Loading...