ghar sansar

एमालेको लालझाडी अध्यक्षमा पुनः राना

महेन्द्रनगर । एमाले लालझाडी गाँउ कमिटीको अध्यक्षमा पुनः ओम प्रकाश राना चयन भएका छन् । शुक्रबार सम्पन्न दोस्रो गाउँ अधिवेशनबाट अध्यक्षमा पुनः राना चयन गरिएका छन् ।

daimond public

४१ सदस्यीय कमिटीको उपाध्यक्षमा रामदास राना, सचिव नारायण राना, उप सचिवद्वय राजेश राना, भागरथी भण्डारी चयन भएका छन् ।

lotus institite

एमाले पोलिट्ब्यूरो सदस्य नारदमुनी रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्ष मण्डल पार्टी केन्द्रीय सदस्य नर बहादुर धामी थिए ।

कार्यक्रममा एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लब भट्ट, प्रदेश सदस्यहरु,पार्वती जोशी,फैरु तामांङ,खेम राज ओझा, जिल्ला कमिटी सचिवालय सदस्य राधाकृष्ण जोशी ज्वाला लगायतका नेता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...