ghar sansar

सुदूरपश्चिम सरकारका मन्त्री सार्कीलाई मुक्ति समाजको अभिनन्दन

khasi

महेन्द्रनगर । नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरले सुदूरपश्चिम प्रदेश सरकारका विना विभागीय मन्त्री हिरा सिह सार्कीलाई अभिनन्दन गरेको छ ।

एमाले पार्टी कार्यालयमा कार्यक्रम गरी मन्त्री सरकारलाई सम्मान गरिएको छ । मन्त्री सार्की (एमाले का केन्द्रिय सल्लाकार समिति सदस्य तथा उत्पीडित जातीय मुक्ति समाजका पूर्व केन्द्रिय उपाध्यक्ष हुन् ।

Anant bahu travels
dirghayi clinic

मुक्ति समाजका जिल्ला उपाध्यक्ष राजेन्द्र आग्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा कृष्ण सुनार प्रमुख अतिथि थिए ।

कार्यक्रममा एमाले एमाले कञ्चनपुरका उप सचिव राजीव खड्का, नेताहरु तेज विक, रमेश तिरुवा, राजीव खड्का, रामचन्द्र रेग्मी, हिमाल चन्द, किशोर कुमार लिम्बु लगायत सहभागी भएका छन् ।

कार्यक्रममा मन्त्री सार्कीलाई बधाई सहित अभिनन्दन गरिएको छ । कार्यक्रममा मन्त्री सार्कीले मजदुर, दलित, किसान सुकुम्बासीका लागि आफूले केही काम गर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...