कञ्चनपुर प्रहरीले समात्यो डेढ लाख बढीको अवैध समान

महेन्द्रनगर । प्रहरीले विभिन्न नाकाबाट अवैध रुपमा भित्रिएको एक लाख ७३ हजार मूल्य बराबरको समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी, इलाका प्रहरी कार्यालय त्रिभुवन वस्ती र प्रहरी चौकी झिलमिलाले बुधबार समान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी इप्रका १ लाख १९, त्रिभुबनबस्ती इप्रका १८ हजार ८ सय र प्रहरी चौकी झिलमिलाले ३५ हजार ६ सय मूल्य बराबरको समान बरामद गरेको हो ।

janjyoti campus

बरामद समानकमा कपडा,पेन्ट,तेल,मिश्री,चिनि,हाड वेयरका सामान, किरानाका सामान, बच्चा र लेडिज कपडा, चप्पल)फेला लगायका छन् । बरामद समान भन्सार कार्यालयलाई बुझाइएको छ ।

ghar sansar
सम्बन्धित
Loading...