ghar sansar

कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशी सिफारिश

khasi

महेन्द्रनगर । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

dirghayi clinic

संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

ratnam

मन्त्रिपरिषदको सोमबार बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्ण बहादुर घर्ती मगर सिफारिस भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा यज्ञराज जोशी सिफारिस भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...