ghar sansar

सुदूरपश्चिम सरकारको योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायधिवक्ताले दिए राजीनामा

little buddha academy
khasi

महेन्द्रनगर । योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायधिवक्ताले राजीनामा दिएका छन् ।

dirghayi clinic

सरकार परिवर्तनसँगै नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष उनीहरूले मंगलबार राजीनामा दिएका हुन् ।

,orning glory badhai

पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत असार ३ मा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्यसमेत रहेका बझाङका विश्वकर्मालाई नीति तथा योजना आयोगको उपाध्यक्ष र डडेलधुराका शाहीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...