ghar sansar

कञ्चनपुरमा अवैध समान समातिन्छ, समातिदैनन् मान्छे

khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरबाट झन्डै ३ लाखका सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–९ मिलनचोक र पुनर्वास नगरपालिका–११ गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ६३ हजार ९ सय मूल्य बराबरको सामान बिहीवार प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानबाट चिनी, गाडीमा प्रयोग हुने हाइड्रोलिक हेड, एलिभेट, नोजल, डेलिवरी भल्ब, हलोबोल्ट, भेल्युरिगिन, कोलोज, कन्ट्रोल भल्व, फ्युल पम्प, सर्बिस पाट्स लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Himal dental
सम्बन्धित
Loading...