ghar sansar

एमाले भीमदत्त ११ वडा कमिटी अध्यक्षमा विष्ट

khasi

महेन्द्रनगर । नेकपा (एमाले) भीमदत्त नगरपालिका वार्ड न ११ को वडा अध्यक्षमा मोहन देब विष्ट चयन भएका छन् । वडा कमिटीको दोस्रो अधिवेशनबाट शनिबार विष्टको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।

dirghayi clinic

एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर जिल्ला इन्चार्ज निरु देबी पालको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । उद्घाटन कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य गिता ओली, लेखा कमिटी सदस्य परशु राम पन्त, नगर अध्यक्ष हिमाल बहादुर चन्द नगर उपाध्यक्ष प्रेम ऐडी उप सचिव माधवि भट्ट लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...