

महेन्द्रनगर । नेकपा एमाले भीमदत्त नगरपालिका वडा नं. १० को वडा कमिटी अध्यक्षमा धन बहादुर बम दोहोरिएका छन् । शुक्रबार वडा अधिवेशनबाट बमको अध्यक्षतामा वडा कमिटी चयन गरिएको छ ।

कमिटीको उपाधयक्षमा समीर रावल, सचिव नितेश भट्ट, उप सचिव सुनिल जोशी बसन्ती कार्की चयन भएका छन् ।

एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेबी पालको प्रमुख आतिथ्यमा अधिवेशन गरिएका छ । कार्यक्रममा एमाले नेताहरु महेश पन्त, परमानन्द जोशी, हिरा चन्द, जनक अवस्थी, ,बिष्णु कडेल, मदन भण्डारी, हिमाल चन्द खगेन्द्र विष्ट लगायत सहभागी भएका छन् ।
