ghar sansar

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बझाङ्ग अध्यक्ष खड्कामाथि साँघातिक आक्रमण गर्नेलाई कारवाही गर्न माग

dirghayu ad

महेन्द्रनगर । पेशागत महासंघ नेपाल कञ्चनपुरले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बझाङ्गका अध्यक्ष तथा तलकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक नर्जित खड्कामाथि भएको साँघातिक आक्रमणको भत्र्सना गर्दै संलग्नलाई कारवाही गर्न माग गरेको छ ।

महासंघका जिल्ला सचिव तिलकप्रसाद जोशीले विज्ञप्ति प्रकाशित गरी आक्राणको छानबिन गरी कारवाही गर्न माग गरेका छन् ।

ratnam malkhad

Himal dental
सम्बन्धित
Loading...