ghar sansar

बेदकोट ९ का वडा अध्यक्ष विष्टको निधन

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का वडा अध्यक्ष जनक विष्टको निधन भएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा विष्ट सत्तारुढ एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल ल्याएईको थियो । 

dirghayi clinic

बुधबार स्वास्थ्यमा समस्या देखिएपछि महाकाली प्रादेशिक अस्पलाल भर्ना गरिएका उनलाई साँझ चिकित्सले मृत घोषणा गरेका थिए ।
एमाले बेदकोट नगर कमिटीका निवर्तमान अध्यक्ष हरिश भाटले विष्टको निधनलाई अप्रत्याशित भन्दै दुःख व्यक्त गरेका छन् ।

विष्टको शव महाकाली अस्पतालमा राखिएको छ । अहिले अस्पतालमा विष्टका आफन्त, एमाले सहित विभिन्न दलका नेता कार्यकर्ता लगायत ठूलो संख्यामा उपस्थित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...