
महेन्द्रनगर । लोकतान्त्रिक निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रथम जिल्ला भेला एबम् अधिवेशन सुरु भएको छ । काँग्रेस पार्टी कार्यालयमा सुरु अधिवेशनको उद्घाटन पार्टी सभापति एबम् भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले गरे ।
उद्घाटन कार्यक्रममा काँग्रे्स कञ्चनपुरका सचिव भीमराज भट्ट, क्षेत्रीय सभापति केशब बहादुर चन्द लगायत नेताहरु सहभागी भएका छन् ।
