ghar sansar

गरीबका छाप्रोमा यसरी पुग्दै छन् भीमदत्तका उप मेयर

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले उप प्रमुखसंग विपन्न कार्यक्रम” सञ्चालन गरी गरीबका घरदैलोमा पुगेर सहयोग वितरण गरेकी छन् ।

कार्यक्रम अन्र्तगत उनले कमजोर आर्थिक अवस्थाका वासिन्दालाई खाद्यन्न वितरण गरेकी छन् । केही दिन अघिदेखि सुरु कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिइएको छ । सोमबार १५ जनालाई खाद्यान्न बितण गरिएको छ ।

dirghayi clinic

नगर उपप्रमुख जोशी सहयोग वितरणका लागि आफैं घरदैलोमा पुगेकी छन् । त्यस क्रममा उनले स्थानीयका समस्या सुनेर सहयोगका लागि आश्वासन समेत दिएकी छन् ।

उप मेयर जोशीले विभिन्न कारणले समस्यामा भएका परिवारलाई आवश्यक सहयोग गरिएको नगर उपप्रमुख जोशीले बताइन् ।

 

Himal dental
सम्बन्धित
Loading...