ghar sansar

भीमदत्तमा जंगली हात्तीले मच्चाए उपद्रो

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा जंगली हात्तीको बथान गाँउ पसेर उपद्रो मच्चाएको छ । हात्तीले ३० हजार बराबरको क्षति गरेको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिका–१५ कालिका टोलमा जंगली हात्ती गाँउमा पसि सोही ठाउँ बस्ने बिमला बिष्टको ईटाले बनेको टिनले छाएको भन्सा घरमा क्षती पु–याएको प्रहरीले जनाएको छ ।

उक्त भान्साघर भित्र रहेको धान, गँहु, आटा र अन्य समान गरी ३० हजार बराबरको क्षति गरेको स्थानीयले बताएका छन ।

अन्य मानवीय चौपाया क्षति केही नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...