

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित फ्लोरिडा इन्टनेशनल बोर्डिङ्ग स्कुलमा गुरु पूर्णिमाको अवसरमा विशेष चित्रकला कार्यक्रम गरिएको छ ।

विद्यार्थीहरुले चित्र बनाएर गुरुहरुलाई प्रदान गरे । यसैगरी विद्यार्थीहरुले गुरुहरुलाई टिका र खादा लगाएर सम्मान गरेका छन् ।


