ghar sansar

नेपाल स्वास्थ्यकर्मी संघ कञ्चनपुरको अध्यक्षमा वंशिधर भट्ट

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल स्वास्थ्यकर्मी संघ कञ्चनपुरको अध्यक्षमा वंशिधर भट्ट चयन भएका छन् । संघको शनिबार सम्पन्न अधिवेशनबाट भट्टको अध्यक्षतामा समिति चयन गरिएको छ ।

dirghayi clinic

समितिको उपाध्यक्षमा भरत विष्ट, भुवन जोशी, रमेशराज भण्डारी, ललित विष्ट, हिरा सार्की र हेमन्ती चौधरी चयन भएका छन् । समितिको कोषाध्यक्षमा तर्कराज भट्ट र सचिवमा महानन्द जोशी चयन भएका छन् ।

,orning glory badhai

तारादत्त भट्ट, मिनराज बोहरा, रामचन्द्र तिमिल्सेना र पुष्पा केसी सह सचिव चयन भएका छन् । समितिमा गोबिन्द रावल, लक्ष्मी सुनार, टेकराज पनेरु, कर्ण बहादुर बोहरा, गोमती जोशी, ममता विष्ट, दिब्या जोशी, मन्जु कार्की, प्रकाश सिह रावल, दुर्गादत्त भट्ट, रामदत्त जोशी र विष्णु भट्ट सदस्य छन् ।

समितिको निवर्तमान अध्यक्षमा रतन सिह विष्ट छन् ।

Himal dental
सम्बन्धित
Loading...