भीमदत्तका उप मेयरका घरमा तोडफोड By विकल्प दैनिक On २०८२ भाद्र २४, मंगलवार १५:३८ 518 महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीको घरमा पनि तोटडफोड गरिएको छ । मंगलबार दिउँसो आन्दोलनरीकाले उप मेयर लेखकको भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित घरमा तोडफोड गरिएको छ ।