ghar sansar

भीमदत्तका मेयरको घरमा तोडफोड गर्दै आन्दोलनकारी

khasi
dirghayi clinic

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीको घरमा पनि तोटडफोडपछि आन्दोलनकारी मेयर पदम बोगटीको घर पुगेका छन् ।

भीमदत्त नगरपालिका २ महोलियास्थित बोगटीको घरमा तोडफोड थालिएको छ ।
भीमदत्तका उप मेयर जोशीको घरमा यस अघि तोडफोड गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...