ghar sansar

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै दोधारा चाँदनीमा सेनाको माइकिङ्ग

khasi

महेन्द्रनगर । सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किनु आग्रह गर्दै नेपाली सेनाले दोधारा चाँदनी नगरपालिकामा माइकिङ्ग गरेको छ ।

dirghayi clinic

सेनाको टोली केही समय अघि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पुगेको छ । सेनाले बुधबार विहानदेखि भीमदत्त नगरपालिका र दक्षिणी क्षेत्रमा सर्वसाधारणलाई घरभित्र बस्न आग्रह गर्दै माइकिङ्ग गरेको थियो ।

दोधारा चाँदनीमा पनि विहानैदेखि सेना सहित सुरक्षा निकाय परिचालन गरिएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...