ghar sansar

कञ्चनपुर जिल्ला अदालतमा बिहीबारका पेशी स्थगित, शुक्रबारदेखि अनिश्चितकाल बन्द

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला अदालत कञ्चनपुरले बिहीबारका सबै पेशी स्थगित गरेको छ । अदालतका सूचना अधिकारीले सार्वजनिक सूचना जारी गर्र्र्दै बिहीबारका सबै पेशी स्थगित गरिएको जानकारी दिएका छन् ।

dirghayi clinic

अदालतले भोलि(शुक्रबार) देखि हुने कामकाज पनि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

सर्वोच्च अदालतमा आगजनी र तोडफोडले सर्भर नष्ट तथा कफ्र्यु र निषेधाज्ञाले आवागमन गर्न सकिने अवस्था नभएकाले बिहीबारका सबै पेशी स्थगित गरिएको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...