


महेन्द्रनगर । जेएन जी आन्दोलनपछि कञ्चनपुरमा पार्टी छाड्ने क्रम जारी छ । काँग्रेसको नेपाल विद्यार्थी संघका नेता दिनेश भट्टले साधारण सदस्य समेत नरहने गरी शुक्रबार पार्टी छाडेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा सभापतिका उम्मेदवार भट्टले समाजिक सञ्जाल फेसबुकबाट पार्टी छाडेको घोषणा गरेका छन् ।
