ghar sansar

संविधान रक्षाका लागि कञ्चनपुरमा कानुन व्यवसायी र पत्रकारको मौन जुलुश

little buddha academy
khasi

महेन्द्रनगर । जेएन जी आन्दोलनको असहज अवस्थापछि संविधानको रक्षाका लागि कानुन व्यवसायी र पत्रकार एक साथ देखिएका छन् । उनीहरुले सालघारीस्थित नेपाल पत्रकार महासंघ कञ्चनपुरको कार्यालयमा मौन प्रर्दशन गरेका छन् ।

dirghayi clinic

नेपाल पत्रकार महासंघ कञ्चनपुर, उच्च अदालत बार एसोसिएसन र जिल्ला बार एसोसिएनले शुक्रबार मौन प्रदर्शन गरेको छ ।

,orning glory badhai

प्रदर्शनमा उच्च अदालत बार एसोसिएनका अध्यक्ष भुपेन्द्र विष्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामी, वरिष्ठ पत्रकार चित्राङ्ग थापा लगायतका सहभागी भए ।

उनीहरु सबैले हातमा संविधान रक्षा गर लगायतका विभिन्न नाराहरु लेखिएका ब्यानर बोकेका थिए ।

Himal dental
सम्बन्धित
Loading...